एक्सपर्टिजबिना उत्पादित महिन्द्राका इभी एसयूभीको कन्तबिजोग, मार्केटमा टिक्नै धौ धौ
काठमाण्डौ । आफ्ना पछिल्ला उत्पादनहरुको बजार बिग्रिएर एकपछि अर्को धक्का व्यहोरिरहेको महिन्द्राले नेपाल पठाएका विद्युतीय एसयूभीहरु गुणस्तरहीन रहेका रहस्य खुलेको छ । पछिल्लो समय नेपालमा पनि निकै तामझामका साथ लञ्च गरी भव्य प्रचार भइरहेको महिन्द्राको 'XUV 400 EV' नामको इभी एसयूभीको गुणस्तरकै कारण बजार डामाडोल छ ।नेपालमा महिन्द्राका गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुप...