माईखोला हाइड्रोपावरको नाफामा ४२ प्रतिशत गिरावट, आम्दानीसमेत घट्यो
काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ३१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ४१.८ प्रतिशतले घटेको हो।समीक्षा...

