माई खोला हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । माई खोला हाइड्रोपावरले पाचौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गतेका दिन काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन...

