निजी क्षेत्रले पूर्वाधार बनाउन सक्छ प्रधानमन्त्री बालेन्द्रको पश्न ?‘सरकारले ग्याप फन्डिङ देओस्, हामी तयार छौँ – व्यवसायीको जवाफ
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मुलुकको आर्थिक विकासको मुख्य संवाहक निजी क्षेत्र नै भएको बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको करिब डेढ घण्टा लामो छलफलमा उनले सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार...

