थकाली खानाको भान्छामै सांग्ला, मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना
काठमाडौं । खानामा किरा भेटिएको उपभोक्ताको गुनासोपछि अनुगमन गर्दा महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टको भान्छा र फ्रिजमै सांग्ला तथा भुसुना भेटिएका छन्। पकाएको खाना असुरक्षित रूपमा राखिएको र सरसफाइमा गम्भीर लापरबाही देखिएपछि रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।थकाली खानाका लागि चर्चित रेस्टुरेन्टमा खाना खान पुगेका उपभोक्ताले खानाभित्र किरा...

