धारा ७६(३) अनुसार सरकार गठनको ‘माओवादी प्रयास’ रोक्न कांग्रेस–एमालेको यस्तोसम्म तयारी
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ । एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को...