मंगलवार, असार ३०,२०८३ 07:06:05
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 07:06:05
सरकारी तथ्यांकमा महँगी कम, बजारमा सामानको मूल्य दोब्बरः उपभोक्ता थिचिए, न्यूरोड/असनकै व्यापार ८०% सम्म डाउन
NEWS

सरकारी तथ्यांकमा महँगी कम, बजारमा सामानको मूल्य दोब्बरः उपभोक्ता थिचिए, न्यूरोड/असनकै व्यापार ८०% सम्म डाउन

-रविन ठकुरी काठमाण्डौ ।  राष्ट्र बैंकको तथ्यांकले चालु आर्थिक वर्षको १० महिनामा औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको देखाउँछ। तर काठमाडौँका प्रमुख व्यापारिक केन्द्रमा पुग्दा सरकारी आँकडा र उपभोक्ताले भोगिरहेको बजारबीच ठूलो अन्तर देखिन्छ।खाद्यान्न, ड्राई फ्रुट्स, पूजा सामग्रीदेखि लत्ताकपडासम्मका कतिपय वस्तुको मूल्य एक वर्षमै ३० प्रतिशतदेखि दोब्बरसम्म...

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’
Capital Market

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’

काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन ।  आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति...

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । 

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
CORPORATE

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?

काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो । 

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....
Capital Market

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....

प्रेम वलीभनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । 

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Money Market

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.