कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश
काठमाण्डौ । पछिल्लो समय ३ हजारको विन्दुबाट खसेको सेयर बजार आज २६१० विन्दुमा बन्द भएको छ । यो बीचमा एक दिन ठूलो अंकले बढेको बजार प्रायः दिनभर बढेर अन्तिम समयमा घट्ने गरेको छ । पछिल्लो समय अन्तिम घण्टामा बजार सम्हालिन नसकेपनि कारोबार भने बढेको देखिन्छ । बजार ३ हजार विन्दुमा पुग्दा ३० अर्बबराबरको उच्च कारोबारबाट अहिले घटेर ६/७ अर्बमा खुम्चिएको छ । आखिर किन यसरी अन्तिम...