आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सको साधारण सभाको मिति परिवर्तन, के–के छन् अजेण्डा ?
काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको हो । कम्पनीको उक्त सभा आगामी कात्तिक २३ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । उक्त सभा कात्तिक ११ गते आयोजना हुने तय...