CORPORATE

माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच साझेदारी

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ ।  उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरेको हो । SXC SANDBOX  एक आइटीसम्बन्धी  रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम आयोजना भएको थियो, जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी...