पहिलो वर्षमै एमडीआरटी बनिन् राधा खत्री, ‘टिमवर्कप्रतिको विश्वासले दिलायो सफलता’
काठमाण्डौ । पोखराकी राधा खत्री बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी०बन्न सफल भएकी छिन् । गत साउनदेखि मात्रै हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेकी खत्रीले तोकिएको बीमाशुल्क संकलन गरी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् । आफ्नो कामप्रति लगाव र लगनशीलताका कारण नै बीमा क्षेत्रमा प्रवेश गरेको पहिलो वर्ष नै खत्रीले...