मंगलवार, आश्विन २८,२०८२ 06:56:03
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:56:03
IME remit
Global IME Bank Limited

नेशनल लाइफबाट ३ महिनामा ३ जना अभिकर्ता एमडिआरटी बन्न सफल

Hyundai Nepal
नेशनल लाइफबाट ३ महिनामा ३ जना अभिकर्ता एमडिआरटी बन्न सफल
Shivam Cement

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले ३ महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन ।

Shivam Cement
Bizshala
CG Motors

एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र सिओटी(कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.