नेशनल लाईफद्वारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य हुनु भएका ७७ जना अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा...

