सोमबार, असार २,२०८२ 01:43:31
  • सोमबार, असार २,२०८२ 01:43:31
Global IME Bank Limited

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

Hyundai Nepal
नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ ।

विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, २०७४ चैत २ गतेदेखि २०७७ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एकपटक विलम्ब शुल्कमा छुट लिईसकेका बीमितहरुलाई पुरा बीमा आवधिभर पुनःछुट नदिइने कम्पनीले जनाएको छ ।  पुर्नजागरण मितिले २ वर्षभित्र समाप्ती हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.