IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 04:36:16
IME remit
Global IME Bank Limited

नेशनल लाईफको अत्याधुनिक भवनको वास्तु पुजा सम्पन्न, अन्य व्यापारिक प्रयोजनका लागि समेत प्रयोग हुने

Hyundai Nepal
नेशनल लाईफको अत्याधुनिक भवनको वास्तु पुजा सम्पन्न, अन्य व्यापारिक प्रयोजनका लागि समेत प्रयोग हुने
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको बाटवास्तु पुजा गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको हो ।

वास्तु पुजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए ।  

पुजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए ।

७२ अर्ब भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय  नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.