आईतवार, फाल्गुन ११,२०८१ 03:44:08
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:44:08
मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव
STOCK MARKET

मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव

काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटल लिमीटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०८०-८१ को मुनाफा तथा सञ्चित रकमबाट चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयसहितका अजेण्डा राखी वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने
STOCK MARKET

मेडिकेयर हस्पिटलको ४.८२ लाख कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला,आईपीओ पनि जारी गर्ने

काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुका लागि चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको १ः०.१२ अर्थात १२ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।  कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.