मार्क जुकरबर्गले ल्याए ‘मेटा एआई’, के अन्त्य हुनेछ च्याटजीपीटीको दबदबा ?
काठमाण्डौ । मेटाले अन्ततः आफ्नो एआई असिस्टेन्ट लञ्च गरेको छ । मेटाले ‘मेटा एआइ’नामक असिस्टेन्ट लञ्च गरेको हो । यो एआई असिस्टेन्टलाई फेसबुक,इन्स्टाग्राम,ह्वाट्सएप र म्यासेन्जरमा निःशुल्क प्रयोग गर्न सकिनेछ । यो एआई च्याटबटले एललामा थ्रिमा काम गर्ने छ । जुन कम्पनीको सबैभन्दा उच्चस्तरको एआई मोडल हो । मेटा एआईको प्रतिष्पर्धा च्याटजीपीटी र गूगलको जेमिनीसँग हुनेछ । यो...