मेटलाइफ नेपालद्वारा सरकारको पुनःनिर्माण कोषलाई आर्थिक सहयोग
काठमाण्डौ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

