लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि
काठमाण्डौ । हालसम्म ३६ लघुवित्त संस्थाले मात्रै चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । रिर्पोटअनुसार अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ । नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने २८ प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।...