थप ४ पालिकामा भूमि बैंक स्थापनाको स्वीकृति, संख्या ९ पुग्यो
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससँगै भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुगेको छ।भूमि...

