मिस वर्ल्ड जस्तै विश्वकै पहिलो ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुने, विजेताले २० हजार डलर पाउने
काठमाण्डौ । ‘एआई’अर्थात कृत्रिम बौद्धिकता विस्तारै हाम्रो दैनिक जीवनको अंग बन्न थालेको छ । केहि समयपछिले धेरैजसो मानिसहरु एआईका बारेमा अनविज्ञ थिए । अहिले सामाजिक सञ्जालमा एआईको प्रभृत्व विस्तारै बढीरहेको छ । यहासम्म की अब सामाजिक सञ्जालमा एआई इन्फ्लुएन्सरको संख्या पनि वृद्धि भईरहेको छ । यस्तोमा हालै मात्रै मिस वर्ल्ड जस्तै मिस एआई प्रतियोगिता हुने घोषणा भएको छ । यो...