११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए
काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट असार महिनामा ६४ खर्ब बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार असार महिनामाआरटीजीएस)मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी कारोबार भएको हो । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...