मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य कति ?
काठमाण्डौ । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएकोछ । चौधरीग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेडहरि ओम मिश्र रचौधरी ग्रुपका भाइसप्रेसिडेन्ट एस.सी. साबुले गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र...

