माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक
काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३८ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ५९ लाख बढी नाफामा रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशतले बढेर १८ करोड...