काठमाण्डौ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
काठमाण्डौ। त्रिशूली नदीमा आएको बाढीका कारण काठमाण्डौ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडकमा क्षति पुगेर यातायात ठप्प भएको हो।त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो। नदीको तीव्र बहावले सडकको केही भाग भासिनुका साथै कटान भएको छ ।आज बिहान केही समय अवरुद्ध भएर पुनः...

