मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते...

