मुम्बई बन्यो एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर,बेईजिङ दोस्रो स्थानमा झर्यो
काठमाण्डौ । भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो । मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।