औषधि आपूर्तिमा झण्डै ३ करोड भ्रष्टाचार, सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा
काठमाण्डौ । निजामती कर्मचारी अस्पताल, काठमाडौँको फार्मेसी शाखामा औषधि आपूर्तिमा अनियमितता गरी झण्डै ३ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दीपा ढुंगाना, लवेन्द्र कुँवर र दीपक सापकोटा, स्टोरकिपरहरू विनोद पोखरेल,...

