झलनाथको २२ बुँदे फरक मतले नेकपामा असन्तुष्टि, सहसंयोजक पद नै हटाउन प्रस्ताव
काठमाण्डौ । नेकपाको केन्द्रीय संयोजन समिति बैठकमा नेता झलनाथ खनालले २२ बुँदे फरक मत प्रस्तुत गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालको राजीनामा माग गर्दै महाधिवेशनको स्पष्ट कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव अघि सारेका छन्।पार्टीले यसअघि मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर उक्त ...

