ओलीको कटाक्ष– ‘देवता जन्मिन बन्द भए, नक्कली भगवान् जन्मेर हैरान
काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय ‘नक्कली भगवान्’ जन्मिन थालेको टिप्पणी गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक तथा सांस्कृतिक प्रसंग जोडेर यस्तो टिप्पणी गरेका हुन्।उनले प्राचीन धार्मिक कथाको उदाहरण दिँदै कुनै समय देवताहरूको...

