लुम्बिनी सरकारमा मसाललाई भित्र्याउने सहमति, ओली–प्रचण्ड–मोहनविक्रमबीच दुई बुँदे समझदारी
काठमाण्डौ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेशको सत्ता समीकरणलाई लिएर दुई बुँदे सहमति भएको छ। सहमतिसँगै मसाल निकट राष्ट्रिय जनमोर्चालाई लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउने बाटो खुलेको छ।बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सहमतिपत्रमा...

