बाढीपछि बैंकिङ क्षेत्रमा ठूलो धक्का : २६ कर्मचारी अझै बेपत्ता, शाखाका करोडौं नगद र सम्पत्ति जोखिममा
काठमाण्डौ । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रमा समेत गम्भीर असर पारेको छ। बाढी प्रभावित क्षेत्रमा कार्यरत विभिन्न वाणिज्य बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन छन् भने १७ वटा बैंक शाखामा रहेको करोडौं रुपैयाँ नगद, भल्ट तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।नेपाल बैंकर्स एसोसिएसनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा...

