आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीलाई निःशुल्क क्लाउड अकाउन्टिङ सुविधा
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य भएको छ।समझदारीपत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले हस्ताक्षर गरेका छन्।टिगका प्रमुख कार्यकारी अधिकृत केसीका अनुसार सहकार्यको मुख्य...

