नेपाली चिया निर्यात फेरि प्रभावित, भारतको नयाँ नियमपछि अवरोध
काठमाण्डौं । भारतले नेपाली चिया निर्यातमाथि पुनः कडाइ गर्दै अवरोध शुरु गरेको छ।तीन साताको सहजतापछि गत जेठ ६ गतेदेखि केही खुकुलो बनेको निर्यात प्रक्रिया फेरि प्रभावित भएको हो।
TRENDING
काठमाण्डौं । भारतले नेपाली चिया निर्यातमाथि पुनः कडाइ गर्दै अवरोध शुरु गरेको छ।तीन साताको सहजतापछि गत जेठ ६ गतेदेखि केही खुकुलो बनेको निर्यात प्रक्रिया फेरि प्रभावित भएको हो।
काठमाण्डौं । भारतले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ (एसओपी) का कारण नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ। गत मे १ देखि भारतको टि बोर्डले लागू गरेको नयाँ व्यवस्था पछि नेपालबाट भारततर्फ हुने चिया निकासी लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन्।
काठमाण्डौं । भारतले नेपाली तयारी चियाको प्रवेशमा नयाँ नियामक व्यवस्था लागू गरेपछि एक सातादेखि निर्यात पूर्ण रूपमा रोकिएको छ। उद्योगीहरूले यसलाई गम्भीर व्यापारिक अवरोधका रूपमा लिएका छन् भने केही विश्लेषकहरूले नियामक कडाइ र बजार सुरक्षाको दृष्टिले व्याख्या गरेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.