नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो
काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) ले स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) सँगको सहकार्यमा स्वीट्जरल्यान्डको ज्युरिखमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न गरेको छ।सेप्टेम्बर १६ मा आयोजित रोडशोमा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच नेपाली आईटी...

