स्याफ्रुबेसी र टिमुरे शाखासहित मैलुङ एक्सटेन्सन काउन्टर अर्को व्यवस्था नभएसम्म बन्द
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) का दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीबाट स्याफ्रुबेसी शाखा, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। ती कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा...

