चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, प्राधिकरणको उच्च सतर्कता आग्रह
काठमाण्डौ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम देखिन सक्ने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती प्रणालीको प्रभाव...

