यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
काठमाण्डौ । यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ । सो दिन धनत्रयोदशी अर्थात् धन्तेरससँगै यमदीपदान गरिनेछ ।कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यसको भोलिपल्ट कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र...

