कर र महशुलका दर घटाउनु स्वागतयोग्यः नेपाल समुद्रपार निकासी पैठारी संघ
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महशुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने एवं मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर ० प्रतिशत कायम गर्ने नेपाल सरकारको पछिल्लो निर्णयलाई सकारात्मक कदम भन्दै प्रशंसा गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको स्वागत गरेको हो । यसबाट...