नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को नेतृत्व तथा सञ्चालक समितिमा रिक्त रहेका पदहरू पूर्ति गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

