अब पाइलटले लागुऔषध सेवन गरेको पाइएमा लाइसेन्स खारेज गरिने
काठमाण्डौ। नेपाल उड्डयन प्राधिकरण (क्यान) ले अब लागुऔषध सेवन गरेको पाइएमा पाइलटलाई बर्खास्त तथा लाइसेन्स खारेज गर्ने भएको छ।पाइलटहरुले लागुऔषध सेवन गरेको आशंकामा क्यानले मनाङ, प्रभु श्री, फिस्टल,अलिट्च्युड, सिर्मिक, कैलास, हेलि, एभरेष्ट र माउन्टेन एयरका पाइटहरुको पिसाबको नमुना परिक्षण गरेको जनाएको छ।परिक्षणमा हेलिकप्टर सेवा प्रदायक कम्पनीका ती सबै पाइलटहरुको रिपोर्ट...