नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोजमान श्रेष्ठ निर्वाचित
काठमाण्डौ । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ। संघको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गरेको हो।काठमाण्डौमा सम्पन्न साधारणसभाले सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ।त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

