आईतवार, बैशाख ७,२०८२ 11:09:32
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:09:32
समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री
BANKING

समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री

काठमाण्डौ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बुधबार निर्माण व्यवसायीहरूलाई बोलाएर काम गर्न निर्देशन दिएका छन्।मन्त्रालयको मातहतमा निर्माण भइरहेका कामको जिम्मा लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री भण्डारीले हाल निर्माणाधीन संरचनाको काम समयमै सक्न निर्देशन दिएका हुन्।

निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल
NEWS

निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल

काठमाण्डौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन्। शनिबार मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन्।

राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा
NEWS

राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ सकिनै लाग्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम राज्यले भुक्तानी गर्न चासो नदिएपछि नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ।राज्यबाट कुनै पहल नगरेको भन्दै महासंघले सोमबार ध्यानाकर्षण गराएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.