एलडीसी स्तरोन्नति : निर्यात प्रतिस्पर्धा बढाउन आजैदेखि तयारी थाल्न व्यवसायीको आग्रह
काठमाण्डौ । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा बदल्न सरकार र निजी क्षेत्रले तत्काल तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्।निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा बिहीबार आयोजित ‘नेपालको एलडीसी...

