नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताको सम्मान तथा ‘चेयरपर्सन क्लब’ सदस्यता वितरण गर्ने उद्देश्यले भैरहवास्थित होटल सिद्धार्थ विलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना...

