आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार, राजस्व चुहावटसहित पाँच ऐन खारेज गर्ने तयारी
काठमाण्डौ । सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र व्यावसायिक गतिविधिको लागत बढाउने पुराना तथा नियन्त्रणमुखी कानुन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थतन्त्रलाई थप चलायमान बनाउन र व्यवसायमैत्री वातावरण निर्माण गर्न असान्दर्भिक कानुनी व्यवस्था हटाउन लागिएको जानकारी दिएकी...

