जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन
काठमाण्डौ । जलनका बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ स्थापना गरिएको छ।नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा स्थापना भएको उक्त वार्डको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा...

