नबिलका तीनवटा म्युचुअल फण्ड: २ वटाको न्याभ बढ्दा, एउटाको किन घट्यो ?
काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित तीनवटा म्युचुअल फण्डमध्ये २ वटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।२०८१ असार मसान्तसम्मको लेखापरीक्षण गरिएको वासलात योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले मंगलबार प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।