IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 10:03:26
नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता
BANKING

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता

काठमाण्डौ । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य...

नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न
BANKING

नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न

काठमाण्डौ । नेपाल बैंकर्स संघ र USAID Trade and Competitiveness को संयुक्त आयोजनामा “Implementation of Institutional Mechanism for Hedging Facility And Suggestions for the Q2 Review Of Monetary Policy2080/81 ” विषयक Policy Dialogue सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१  मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।  

नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता
CORPORATE

नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । नेपाल बैंकर्स संघ र काठमाण्डौ  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाण्डौ  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरेका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.