नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने
काठमाण्डौ । निक्षेप सदस्य कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी), नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिग(एनपीएल)२०८१ का लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । सम्झौता अनुसार नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर बनेको छ ।